Add caption |
Tuesday, 9 June 2020
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत जनज्योति मा.बि. बाट बिरुवा बितरण ।
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत श्रि जनज्योति माध्यमिक विधालयलाई प्राप्त विरुवाहरु मध्ये आज 15000 वटा सेतो मसलाका बिरुवा वितरण गरिएको छ । आजको बिरुवा वितरण कार्यक्रमको उद्घाटन गौरादह नगरपालिकाका प्रमुख आदरणिय रोहित कुमार शाहाज्युको करकमलबाट गरि माग भए वमोजिमका किसान दाजुभाइ तथा समूहलाई क्रमिक रुपमा हस्तान्तरण गरियेको छ ।
Subscribe to:
Post Comments (Atom)
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत जनज्योति मा.बि. बाट बिरुवा बितरण ।
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत श्रि जनज्योति माध्यमिक विधालयलाई प्राप्त विरुवाहरु मध्ये आज 15000 वटा सेतो मसलाका बिरुवा वितरण गरि...

-
एक युवाले आमाको हत्यापछि आत्महत्या -------: मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा बिहीबार बिहान आमाको हत्यापछि छोरा आफूले पनि घाँ...
-
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत श्रि जनज्योति माध्यमिक विधालयलाई प्राप्त विरुवाहरु मध्ये आज 15000 वटा सेतो मसलाका बिरुवा वितरण गरि...
No comments:
Post a Comment