Add caption |
Gauradaha jhapa
Tuesday, 9 June 2020
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत जनज्योति मा.बि. बाट बिरुवा बितरण ।
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत श्रि जनज्योति माध्यमिक विधालयलाई प्राप्त विरुवाहरु मध्ये आज 15000 वटा सेतो मसलाका बिरुवा वितरण गरिएको छ । आजको बिरुवा वितरण कार्यक्रमको उद्घाटन गौरादह नगरपालिकाका प्रमुख आदरणिय रोहित कुमार शाहाज्युको करकमलबाट गरि माग भए वमोजिमका किसान दाजुभाइ तथा समूहलाई क्रमिक रुपमा हस्तान्तरण गरियेको छ ।
Thursday, 28 May 2020
मोरङ्गमा एक युवाले आफ्नै आमाको हत्या पछि आफ्नो घाटी आफै रेटेर आत्मा हत्या ।
एक युवाले आमाको हत्यापछि आत्महत्या -------:
मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा बिहीबार बिहान आमाको हत्यापछि छोरा आफूले पनि घाँटीमा चक्कुले रेटेर आत्महत्या गरेका छन् ।
आमा ६१ वर्षीय देवीकुमारी लिम्बूको हत्या गरेर छोरा ३१ वर्षीय काले भनिने जीवन लिम्बूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनकाअनुसार टाउकोमा चोट रहेको र भुइँमा रगत लतपतिएको अवस्थामा बिहान ११स्३० बजेतिर देवीकुमारीको शव आफ्नै घर भित्र भेटिएको थियो । घटनास्थलमा रगत लागेको एउटा इँटा पनि भेटिएको छ ।
चुल्होमा प्रयोग गरेको इँटाले हानेर आमाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बावुको मृत्यु भइसकेकाले घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । उनीहरुबीचमा के विषयमा विवाद भएर घटना हुन पुगेको हो भन्ने बारेमा तत्काल खुल्न नसकेको प्रहरीको भनाइ छ । आमाको हत्यापछि जीवनले पनि आफ्नै घाँटीमा चक्कुले रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि ढकालले बताए ।
चक्कुले काटेर घाँटीको अगाडिको भागमा गहिरो चोट लागेर घाइते भएको अवस्थामा जीवनलाई प्रहरीले घरमै भेटेको थियो । गम्भीर अवस्थामा भेटिएका उनको उपचारका क्रममा बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जीवन अविवाहित थिए ।उनी लागुऔषध र मादक पदार्थ सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। प्रहरीले लागुऔषध र मादक पदार्थकै नसामा रहेका बेला घटना गराएको हुन सक्ने बताएको छ ।
जीवनले आफ्नै घाँटी काट्न प्रयोग गरेको चक्कु फेला परेको र घटनाका बारेमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रनि ढकालले बताए । प्रहरीले आमा र छोरा दुवै जनाको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेको छ।

Monday, 25 May 2020
100% WiFi Hacking Trick
https://www.youtube.com/channel/UCOGOMPrupNYFaHJfzPqZJLA
यो Channel लाई अहिले SUBSCRIBE गर्नु होस
म तरिका बताउने छु कसरी आफ्नो नजिकैको wifi ह्याक गर्ने ।
Subscribe to:
Posts (Atom)
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत जनज्योति मा.बि. बाट बिरुवा बितरण ।
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत श्रि जनज्योति माध्यमिक विधालयलाई प्राप्त विरुवाहरु मध्ये आज 15000 वटा सेतो मसलाका बिरुवा वितरण गरि...